Live on
Your Voice, Your Power
बलिउड नायिका मलाइका अरोरा भलै फिल्ममा कम देखिन्छिन् । तर, उनी सधैजसो चर्चामा रहन्छ । उनले प्रायः आफ्नो इभेन्ट र फिटनेस भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । मलाइकाले हालै एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोलाई फ्यानले खुबै मन पराएका छन् । साथै मलाइकाले भिडियोमार्फत फिटनेसको राज पनि खुलाएकी छिन् । पछिल्लो समय…