Live on
Your Voice, Your Power
बलिउडका अलावा कैयन् तेलुगू फिल्ममा काम गरिसकेकी अभिनेत्री इलियाना डिक्रुजले एक सनसनीपूर्ण अन्तर्वार्ता दिइसकेकी छिन् । बलिउडमा जमिसकेकी यी अभिनेत्रीले ‘बर्फी’, ‘फटा पोस्टर निकला हिरो’, ‘रुस्तम’, ‘बादशाहो’, ‘रेड’ लगायत अन्य केही फिल्ममा काम गरिसकेकी छिन् । उनको सुन्दरताले पनि उत्तिकै चर्चा पाउने गर्छ । हालै इलियानाले एक अन्तर्वार्ताका क्रममा आफ्ना फिल्म र व्यक्तिगत जीवनका बारेमा…