बलिउड/हलिउड « Khabarhub

यी हुन् विश्वकै धेरै कमाउने अभिनेत्री, कति आम्दानी ?

एजेन्सी– एकजना अभिनेत्रीको बार्षिक आम्दानी कति होला ? तपाईंलाई अनुमान लगाउन कठिन हुनसक्छ । अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सनले सन् २०१९ मा पाँच करोड ६० लाख डलर कमाएकी छन् । अमेरिकी व्यावसायीक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् । पत्रिकाका अनुसार, उनले सन् २०१८ को तुलनामा यस वर्ष एक…