Live on
Your Voice, Your Power
बलिउड अभिनेत्री मृणाल ठाुकर अभिनित फिल्म ‘सुपर ३०’ सिनेमाघरमा रिलिज भइरहेको छ । यो फिल्मले बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ । फिल्ममा मृणाल अभिनेता ऋतिक रोशनकी गर्लफ्रेण्डको भूमिकामा छिन् । फिल्मले उनलाई राम्रो चर्चा दिलाएको छ । टिभीको पर्दा हुँदै फिल्म क्षेत्रमा आएकी मृणाल टिभीका दर्शकमाझ पनि उत्तिकै लोकप्रिय छिन् । अहिले उनको चर्चा…