Live on
Your Voice, Your Power
मुम्बई – बलिउडमा बायोपिक फिल्मको बाढी आइरहेको छ । यसैबीच आनन्द कुमारको जीवनमा आधारित फिल्म ‘सुपर ३०’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म भारतका प्रतिभाशाली गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित छ । आनन्द कुमार भारतको बिहार राज्यमा एक निकै नै गरीब परिवारमा जन्मेका थिए । उनले गरीब प्रतिभाशाली बच्चा पैसाको अभावमा प्रवेश परीक्षा पास…