Live on
Your Voice, Your Power
हलिउड अभिनेत्री तथा गायिका माइली सायरसलाई एक व्यक्तिले भीडमा जबरजस्ती किस गरेका छन् । माइली आफ्ना पतिका साथ एक कार्यक्रममा सिलसिलामा स्पेन गएकी थिइन् । जहाँ फ्यानको निकै ठूलो भीड थियो । भीडमा एक व्यक्तिले माइलीलाई समाएर चुम्बन गरे । यो दृश्यको एक भिडियो फुटेज सामाजिक सञ्जालमा जबरजस्ती भाइरल भइरहेको छ । बताइएको छ कि,…