Live on
Your Voice, Your Power
मुम्बई – कपिल शर्मा पछिल्लो समय आफ्नो शो ‘द कपिल शर्मा शो’ का कारण चर्चामा छन् । कपिलको यो कमेडी शो टीआरपीका मामलामा पनि नम्बर १ मा छ । कपिल आफ्नो व्यावसायिक जीवनसँगै वास्तविक जीवनलाई पनि सफल बनाउने योजनामा छन् । हालै भने कपिल शर्माका फ्यानलाई एउटा खुशीको कुरा छ । खबरलाई आधार मान्ने हो…