Live on
Your Voice, Your Power
मुम्बई – अजय देवगन ती अभिनेतामा एक हुन्, जसको फिल्मले शानदार कमाइ गर्ने गर्छन् । यही कारण उनका फिल्मका आसपास अरु मेकर्स फिल्म लिएर आउँदैनन् । अजयसँग फिल्म जुधाउने आँट कमै मात्र मेकर्स गर्छन् । बक्स अफिसमा आमिर खान र अजय देवगनको भिडन्त हुन सक्छ । तर, यतिबेला भने अजय देवगनको रियाक्सन अगाडि आएको छ…