बलिउड/हलिउड « Khabarhub

कंगना भन्छिन् – भन्सालीले ‘पद्मावत्’ मा अफर गरेका थिए

मुम्बई – कंगना रनावत प्रायः चर्चामा हुन्छिन् । फिल्म उद्योगमा उनी प्रतिभाशाली अभिनेत्रीमा त पर्छिन् नै । अर्कातिर उनी आफूलाई लागेको कुरा विना कुनै डर बोल्न सक्ने खुबी भएकी अभिनेत्रीमा पनि पर्छिन् । हालै कंगनाले एक अन्तर्वार्तामा आफ्नो फिल्म जर्नीको बारेमा बताइन् । उनले कुराकानीका क्रममा फिल्म ‘पद्मावत्’ का लागि सञ्जय लीला भन्सालीले आफूसँग कुरा…