बलिउड/हलिउड Archives | Page 41 of 189 | Khabarhub Khabarhub

करणको फिल्ममा शाहरुख र काजोलको जोडी ?

काठमाडौँ– बलिउडमा निर्देशक तथा निर्माता करण जोहरसँग शाहरुख खान र काजोलको सम्बन्धको बारेमा बताइरहनु पर्दैन । 'कुछ कुछ' होता है' मार्फत बलिउडमा स्थापित नै भएका करण, शाहरुख र काजोलले एकसाथ फिल्महरुमा काम गरेका छन् । शाहरुख र काजोलको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन् । यो जोडीले अन्तिम पटक फिल्म 'दिलवाले' मा स्क्रीन सेयर गरेको थियो…