बलिउड/हलिउड Archives | Page 45 of 185 | Khabarhub Khabarhub

‘जी ले जरा’बाट किन अलग्गिइन् प्रियंका ?

मुम्बई(बलिउड लाइफ)– बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र निकका फ्यानहरु सामाजिक सञ्जालमार्फत उनीहरुलाई बधाई दिइरहेका छन् । धेरैले प्रियंका आमा बनेपछि उनको करियरमा केही असर पर्छ भन्ने अनुमान लगाएका थिए । यो अनुमान केही हदसम्म सही साबित भएको छ । प्रियंकाले…