Live on
Your Voice, Your Power
काडमाडौँ– बलिउड सेलिब्रेटीलाई स्टार भनिन्छ किनकी उनीहरुको फ्यान फ्लोअर्स राम्रै छन् । उनीहरूले उठाएको आवाज सम्बन्धित पक्षले सुन्नै पर्ने बाध्यता हुन्छ । उनीहरूले राज्यको कानुन व्यवस्थासम्ममा दखल पुर्याउने ल्याकत राख्छन् । उनीहरूको लोकप्रियताले नै पाउने पारिश्रमिकको मापन गर्ने गरेको छ । यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । यद्यपि केही सेलेब्सहरुको आफ्नो सम्बन्धको आधारमा निर्माताको…