Live on
Your Voice, Your Power
काठमाडौँ– केही समय हलिउड अभिनेता जोनी डीप र उनकी पूर्व पत्नी एम्बर हर्ड बीचमा चलिरहेको मुद्दामा अदालतले फैसला सुनाएको छ । एक अर्काविरुद्ध मानहानिको मुद्दा लगाएर ६ वर्षदेखि अदालतमा लडिरहेका जोनी र एम्बर दुवैलाई अदालतले दोषी ठहर गरेको छ । कानुनी रुपमा एम्बर हर्डमाथि जोनीले जितेको निर्णय भए पनि अदालतले दुबैलाई दोषी बनाएको हो ।…