बलिउड/हलिउड Archives | Page 46 of 190 | Khabarhub Khabarhub

आरआरआर : विद्रोहको कथामा मित्रताको सेटअप

‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ सिनेमा ‘आरआरआर’ शुक्रबार रिलिज भयो । राजमौली निर्देशित भएकै कारण लामो समयदेखि प्रतीक्षित फिल्म आफैँमा चाहिँ कस्तो छ  ? यो जिज्ञासा धेरैलाई थियो/छ । तीन घण्टा भन्दा लामो फिल्मले अहिले मिश्रित प्रतिक्रिया पाइरहेको छ। बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भए कि भएनन् ? यो जिज्ञासा धेरैको…