बलिउड/हलिउड Archives | Page 78 of 181 | Khabarhub Khabarhub

‘प्रेम कहानी’मा ‘गली ब्वाई’ जोडी

मुम्बई(बलिउडलाइफ)– बलिउड निर्माता तथा निर्देशक करण जोहार लामो समयदेखि चर्चामा छन् । हालैमात्र उनको प्रोडक्सन हाउसले अभिनेता कार्तिक आर्यनलाई फिल्म ‘दोस्ताना २’बाट निकालेपछि दर्शकको निशानामा करण परेका थिए । अहिले करण पुनः चर्चामा छन् । उनले आफ्नो नयाँ प्रोजेक्टको काम सुरु गरिसकेका छन् । उनले निर्देशन गर्न लागेको रोमान्टिक कमेडी फिल्म ‘प्रेम कहानी’मा ‘गली ब्वाई’…