बलिउड/हलिउड « Khabarhub

फिल्म क्षेत्र छोड्दै काजल

मुम्बई–अभिनेत्री काजल अग्रवालले गत वर्ष प्रेमी गौतम किचलूसँग विवाह गरिन् । उनले विवाहपछि पनि आफूले फिल्ममा अभिनय गरिरहने र दर्शकलाई मनोरञ्जन दिइरहने प्रतिबद्धता जनाएकी थिइन् । तर अहिले भने उनी आफ्नो प्रतिबद्धताबाट पछि हटेकी छन् । जीन्यूजका अनुसार ‘सिंघम’ अभिनेत्री काजल अग्रवालले हालै एक अन्तरवार्तामा आफूले अभिनय छोड्न सक्ने जनाउ दिएकी छन् । ‘यदि पतिले…