Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्देशक प्रकाश झाले प्रशिक्षण दिने भएका छन् । फेस्टिभलमा मुख्य निर्णायकका रुपमा नेपाल आउन लागेका झाले फिल्म निर्देशन सम्बन्धी प्रशिक्षण दिने भएका हुन् । आयोजक निफका अनुसार निर्देशक झाले फागुन ३ गते प्रशिक्षण दिनेछन् । झाले भारतमा ७ वटा राष्ट्रिय अवार्ड जितेका छन् । उनी लेखक,…