सिनेमा Archives | Page 111 of 151 | Khabarhub Khabarhub

निर्मला पन्तको जीवनीमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आधारित फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा निर्मलाको हत्यापछि परिवारमा आएको विचलन र उठेको मुद्दालाई देखाउने प्रयत्न गरिएको छ । शिवम् अधिकारीको निर्देशनमा बनेको यो फिल्मलाई मनिराज गौतमले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा डोटेली लबज…