सिनेमा Archives | Page 116 of 164 | Khabarhub Khabarhub

यी बलिउड नायिकासँग रोमान्स गर्दैछन् प्रभास

मुम्बई – दक्षिण भारतीय फिल्म उद्योगका स्टार प्रभास यतिबेला एक फिल्मको छायांकनमा व्यस्त छन् । उनले 'साहो' मा बलिउड नायिका श्रद्धा कपूरसँग जोडी बाँधेका थिए । प्रभास फेरि एकपटक बलिउड अभिनेत्रीसँग पर्दामा देखिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । खबरका अनुसार प्रभासको जोडी बलिउडकी सुन्दर अभिनेत्री क्याटरीना कैफसँग हुनेछ । एक फिल्ममा दुवैले एकसाथ…