Live on
Your Voice, Your Power
काठमाडौं – अहिलेको सयममा चर्चामा रहेकी नायिका अञ्जना बराइली फिल्म ‘परान’मा सहायक भूमिकामा रहेको निर्माण पक्षले खुलाएको छ । यस फिल्मको शीर्ष भूमिकामा भने वरिष्ठ कलाकार नीर शाह छन् । नायिका अञ्जना बराइली पनि यो फिल्ममा आफ्नो भूमिका तुलनात्मकरुपमा सानो रहेको स्वीकार गर्छिन् । भूमिकालाई भन्दा पनि कथालाई केन्द्रभागमा राखेर फिल्म साइन गरेको उनको दाबी…