Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘छड्के २’ निर्माण हुने भएको छ । अर्को वर्षको दशैँमा रिलिज हुने गरी यो फिल्म निर्माणको घोषणा गरिएको हो । ६ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘छड्के’ को नाम सापटी लिएर फिल्म निर्माण गर्न लागिएको हो । यो फिल्म हलमा व्यावसायिक रुपमा असफल भएको थियो । यद्यपि फिल्मले रिलिजअघि चर्चा भने कमाएको थियो…