सिनेमा Archives | Page 13 of 158 | Khabarhub Khabarhub

वैशाख र जेठको रिलिज क्यालेन्डर : ९ सातामा ११ फिल्म, महानायकले कमब्याक गर्दा सौगातका तीन फिल्म

काठमाडौं – अहिले हलमा ६ वटा नेपाली र दुई हिन्दी फिल्म प्रदर्शनरत छन् । ‘कर्मा’ र ‘पिताम्बर’ चैत २९ मा प्रदर्शनमा आएका हुन् । अन्य फिल्म यसअघि नै प्रदर्शनमा आएर हलमा टिकिरहेका छन् । चलचित्र विकास बोर्डका अनुसार वि.सं. २०८१ मा ६२ वटा फिल्म प्रदर्शनमा आए । फिल्मीवृत्तमा ०८२ मा यसको दोब्बर बढी फिल्म प्रदर्शनमा…