Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन, निर्माण, निर्देशन र शीर्ष भूमिकामा रहेको ‘गोबर गणेश’को प्रदर्शन मिति नजिकिएसँगै प्रचारमा व्यस्त देखिन्छन् । श्रेष्ठ फिल्म प्रचारका लागि अग्रज कलाकारहरुलाई लगातर भेटिरहेका छन् । उनीहरुलाई भेटेर श्रेष्ठले आफ्नो फिल्मबारे जानकारी दिएका छन् । आर्शीवादका लिनका लागि अग्रज कलाकारहरुसँग भेट गरेको उनको भनाइ छ ।…