सिनेमा Archives | Page 31 of 167 | Khabarhub Khabarhub

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’

काठमाडौं - नायिका विपिन कार्की र नायिका मिरुना मगर अभिनित फिल्म ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ युट्युबको संगीततर्फ ट्रेन्डिङ नम्बर १ मा परेको छ । गत बिहीबार सार्वजनिक यो गीत तीन दिनमै ट्रेन्डिङ १ मा उक्लिएको हो । विपिन र मिरुनाको अभिनय रहेको यो गीत नेपालसहित अन्य देशमा पनि ट्रेन्डिङमा परेको छ । यो समाचार तयार…