सिनेमा Archives | Page 39 of 151 | Khabarhub Khabarhub

खुत्रुकेको पैसा बोकेर मुम्बईमा सिनेमाटोग्राफी शिक्षा

चलचित्र र टेलिभिजनमा कथा चित्रित गर्न एक्सन कटमा मात्र सिमित हुँदैन। चलचित्रमा समावेश गरिएका कथावस्तु अथवा दृश्य कसरी क्याप्चर गर्ने भन्ने कुराले पनि ठूलो भूमिका खेल्छ। यस्ता कार्यहरु कार्यान्वयन हुनेलाई सिनेम्याटोग्राफी भनिन्छ। सिनेम्याटोग्राफी भनेको मोशन पिक्चर वा टेलिभिजन शोमा फोटोग्राफी र भिजुअल स्टोरीटेलिंगको कला हो। सिनेम्याटोग्राफीमा लाइटिङ, फ्रेमिङ, कम्पोजिसन, क्यामेरा मोसन, क्यामेरा एंगल, फिल्म सेलेक्सन,…