सिनेमा « Khabarhub

फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक

काठमाडौं – फागुन १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रचारको काम सुरु गरेको छ । तीन पोस्टरमा फिल्मका पाँच शीर्ष कलाकार नायकहरु सौगात मल्ल, सुलक्षण भारती, नाजिर हुसेन, नायिका वर्षा राउत र बालकलाकार मञ्जिला बानियाँलाई फिचर्ड गरिएको छ । एक पोस्टरमा वर्षा, नाजिर र मञ्जिलालाई फिचर्ड गरिएको छ…