Live on
Your Voice, Your Power
काठमाडौं - पछिल्लो समय नेपाली सिने जगतमा यथार्थवादी फिल्म बन्ने क्रम चलिरहेको छ। जसले निश्चित नायक-नायिकाको जोडी मेकरको डिमान्डमा हतपत पर्ने गर्दैन । तर, दयाहाङ राई र मिरूना मगर अपवाद जस्ता देखिन्छन् । चार वर्षको सहकार्यमा यो रिल जोडीले आठवटा फिल्म दिएको छ । अर्थात्, वर्षमा दुई फिल्म । सन् २०२२ मा रिलिज भएको फिल्म…