सिनेमा « Khabarhub

फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ

काठमाडौं - सौरभ चौधरीको निर्देशनमा बन्ने र बिग बजेट भनेर दाबी गरिएको फिल्ममा अहिलका चल्तीका दुई स्टार नायक अनुबन्ध भएका छन् । नायक दयाहाङ राई र नायक सौगात मल्ल फिल्मको शीर्ष भूमिकामा रहेका अनुबन्ध भएको निर्माण पक्षले जानकारी दिएको छ । यी दुई नायकको एकै फिल्म ‘लुट’बाट उदाएका हुन् । तर, पछिल्लो समय उनीहरूको सहकार्य…