सिनेमा « Khabarhub

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं - सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज भट्ट र निखिल उप्रेतीको नाम शीर्षमा स्थानमा आउँछ । फेरि यी तीनै आ–आफ्नो समयका ‘मस्ट डिमान्डेड’ नायक हुन् । यीमध्ये पनि व्यवसायिक रुपमा सफल विराज हुन् । उनको दोस्रो निर्देशनमा बनेको ‘१२ गाउँ’ सर्वाधिक हिट फिल्मको तेस्रो स्थानमा छ । उक्त फिल्मबाटै विराजले आफ्नो छोरा…