Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता जितु नेपाल ‘मुन्द्रे’ले फिल्म ‘आई एम जीतबहादुर’ बनाउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट मंगलबार फिल्म निर्माणको घोषणा गरेका हुन् । यही फिल्मबाट जितुले फिल्ममा लगानी गर्ने सोच बनाएका हुन् । यसअघि उनी ‘छक्का पञ्जा’ टिमले बनाउने फिल्ममा कार्यकारी निर्माता जिम्मेवारीमा थिए । यस फिल्मको निर्देशक भारतीय नागरिक सुवेन्दु घोष…