सिनेमा Archives | Page 82 of 147 | Khabarhub Khabarhub

समीक्षक समाजमा दीपेन्द्र लामा

काठमाडौं– चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् । काठमाडौंमा हालै सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विभिन्न सञ्चारमाध्यममा चलचित्र समीक्षा गर्नेहरु सदस्य रहेको फिक्सन नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था पनि हो । पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र…