Live on
Your Voice, Your Power
काठमाडौँ– दैनिक भारी बोक्ने काम गर्दै आएका धादिङका सूर्यबहादुर तामाङको लकडाउनको समयमा कीर्तिपुरको सडकपेटीमा मृत्यु भएपछि यो घटनाले धेरैको ध्यानाकृष्ट गर्यो । लकडाउनको विभिन्न संघसंस्थाले दिने गरेको खानाले गुजारा गर्दै आएका उनको निधनले लकडाउनमा मजदुरी गरेर खानेहरुको जीवन कसरी चलिरहेको छ भन्ने देखाएको थियो । यही घटनाबाट प्रभावित भई अभिनेता सरोज खनालले सर्ट फिल्म ‘बिहानीमै…