सिनेमा « Khabarhub

अदालतको आदेश–फिल्म समीक्षाले चरित्र हत्या हुदैन

काठमाडौं– दुई वर्ष अघि फिल्म ‘वीरविक्रम २’ लाई लिएर गरिएको समीक्षा विवादलाई पाटन उच्च अदालतले अन्तिम फैसलामार्फत टुंग्याएको छ । अदालतले फिल्म समीक्षाले कसैको चरित्र हत्या नहुने आदेश सुनाउदै विवाद टुंग्याएको हो । मिम नेपाल युट्युव च्यानलमार्फत कमेडियन प्रनेश गौतमले फिल्म ‘वीरविक्रम २’ लाई व्यंग्यात्मक शैलीमा समीक्षा गरेपछि उनको समीक्षा शैलीमा आपत्ति जनाउदै फिल्मका निर्देशक…