Live on
Your Voice, Your Power
काठमाडौँ- जनताको मन जितेर आएका सांसद शपथ ग्रहण गरेर कोही सरकार गठन र कोही प्रतिपक्षमा बस्ने अन्तिम तयारीमा जुटेका छन्। कतिपय सांसदले आफ्नो मातृभाषामा शपथ गरेका छन् भने कतिपयले अतिरिक्त शपथ ग्रहणका वाक्यांश थपेको सुनिएको छ। के ती सांसदहरूले जसरी अभिव्यक्त गरेका छन् त्यसरी नै आउँदो दिनमा जनता र राष्ट्रको पक्षमा काम गर्लान् ? यसै…