Live on
Your Voice, Your Power
काठमाडौं–रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता यस वर्षबाट ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा आयोजना हुने भएको छ । सन् २०१९ मा ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई ‘मिसेस…