अवार्ड Archives | Page 19 of 19 | Khabarhub Khabarhub

सरिता बनिन् ‘मिस तामाङ २०१९’, जितिन् एक लाख

काठमाडौं – एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृतिक केन्द्रले संयुक्त रुपमा आयोजना गरेको ‘मिस तामाङ २०१९’ को ताज सरिता गिरीले जितेकी छिन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न ग्राण्ड फिनाले समारोहमा सरितालाई मिस तामाङ २०१९ घोषणा गरियो । उनी २२ प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै विजेता बनिन् । जीतसँगै सरिताले नगद एक…