Live on
Your Voice, Your Power
काठमाडौं - नायिका बेनिषा हमाल पछिल्लो समय खासै चर्चामा छैनिन् । उनले अभिनय गरेको फिल्म ‘झ्यानाकुटी’ ले राम्रै चर्चा पायो । तर, वेनिषाको करिअरलाई खासै फाइदा पुगेन । पछिल्लो समय उनी लगभग गुमनामजस्तै छिन् । सामाजिक सञ्जालमा भने बेनिषा जे होस्, चर्चामा रहन्छिन् । सामाजिक सञ्जालमा वेनिषाले अपलोड गरेका हट तस्वीरका कारण उनको चर्चा हुने…