संगीत Archives | Page 2 of 84 | Khabarhub Khabarhub

समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

काठमाडौं – गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक भएको छ । यस गीतमा गायक सचिन भट्टराईको पनि स्वर रहेको छ । यस गीतको भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बीसीको नृत्य देख्न सकिन्छ । यस गीतमा समावेश शब्दहरु एक युवतीले असल जीवन साथी र युवकले असल जीवन संगिनीमा…