Live on
Your Voice, Your Power
काठमाडौं - चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ आइतबार सार्वजनिक भएको छ । गीतमा विराज र शीर्ष नायिका सुपुष्पा भट्टलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।…