संगीत Archives | Page 20 of 82 | Khabarhub Khabarhub

भिडियोमा सुरक्षा र निराजनको एक्सन अवतार (भिडियो)

काठमाडौँ– एक्सन जनरामा म्युजिक भिडियो निर्माण भएको छ । सार्वजनिक गरिएको  ‘गन्तव्य’ बोलको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा प्रस्तुत छिन् । यो म्युजिक भिडियोबाट उनले आफूलाई एक्सनमा राम्रो सम्भावना देखाएकी छन् । आरके खत्रीको आवाजमा रहेको गीतमा सूर्य अधिकारीको र्‍याप छ भने मेलोडी म्युजिक गायक खत्रीले नै दिएका छन् । त्यस्तै, गीतमा गायकद्वय…