Live on
Your Voice, Your Power
काठमाडौँ– वरिष्ठ अभिनेता सरोज खनाल र कलाकार शिशिर भण्डारी अभिनीत म्युजिक भिडियो ‘बुवा: एक कथा' रिलिज भएको छ । शनिबार काठमाडौंमा आयोजित ‘नारायण बल्लभ फाउन्डेशन’ को घोषणा समारोहबीच यस गीतको भिडियो रिलीज गरिएको हो । गीतमा ‘नारायण बल्लभ फाउन्डेशन’ का अध्यक्ष नरेन्द्र बल्लभ पन्तको गीत, संगीत तथा स्वर रहेको छ । सुव्रत आचार्यको निर्देशनमा बनेको यस भिडियोमा…