Live on
Your Voice, Your Power
काठमाडौँ- भूमिका राईको प्रस्तुतिमा 'मत्तिएको मस्त मौसम' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा एसपी कोइरालाको शब्द, दिप घतानीको संगीत रहेको छ भने यसलाई सुमन केसी र रचना रिमालले गाएकी छिन् । रोमान्टिक प्रेम भाव बोल्ने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियोमा जोर्डन राज भण्डारी र स्मारिका ढकाल फिचर्ड छन् । गीतको शब्दलाई…