Live on
Your Voice, Your Power
काठमाडौँ– गायिका आस्था राउतको आवाजमा रहेको 'कम्पनी माला' बोलको गीत सार्वजनिक गरिएको छ । प्रेमका भाव समेटिएको यो गीतको भिडियोमा रियासा दाहाललाई भिक्षुको अवतारमा देख्न सकिन्छ । सुरेश अधिकारीको शब्द र संगीतमा तयार पारिएको यो गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् । भिडियोको निर्देशन शान थापाले गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । यस्तै…