संगीत « Khabarhub

गीतमा सुधीर र रेश्मालाई ‘पर्नु पिर पर्यो’

काठमाडौं–डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’को भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपीलाई स्वरमा रचना रिमालले साथ दिएकी छन् । सुब्रत आचार्यले निर्देशन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रेश्मा घिमिरे फिचर्ड छन् । भिडियोमा आफ्नो समयको कलेज जीवनको सम्झना गरिएको छ । त्यस्तै बुढेसकालमा…