Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय संगीतकर्मी संघ नेपालले नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई आर्थिक सहयोग जुटाउन समिति गठन गरेको छ । निशा संघकी सदस्य हुन् । संघको एक टोलीले बिहीबार अस्पताल पुगेर उनका पिता प्रेम घिमिरेलाई आर्थिक सहयोग प्रदान गर्दै समिति गठन गरिएको जानकारी दिएको हो । संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिव विक्रमजंग शाहसहित…