संगीत Archives | Page 43 of 82 | Khabarhub Khabarhub

गायकद्वय प्रसाईं र जङगमको ‘बन्छ नेपाल’ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौँ– गायकद्वय सुराच प्रसाईं र अजर जङगमको राष्ट्रिय भावनाले ओतप्रोत ‘बन्छ नेपाल’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गायक प्रसाईंको आफ्नै युट्युब च्यानल ‘सुराच प्रसाईं अफियल’ मार्फत आइतबार उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गायक प्रसाईंकै शब्द रचना र संगीत रहेको गीतमा अर्का गायक अजर जङगमको पनि स्वर रहेको छ । गीतमा देवेन्द्र…