Live on
Your Voice, Your Power
काठमाडौं–गायक जीवन बडू र गायिका आकृति मिश्राको स्वरमा रहेको गीत ‘रामप्यारी भर्सेस रामप्यारा’ सार्वजनिक भएको छ । गीतमा र्यापर जगत तिरुवाको शब्द र संगीत छ । गीतको भिडियोमा कविता राय, सुधीर श्रेष्ठ र जीवन बडू फिचर्ड छन् । डी सिरिज युटुब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा विशालकुमार महराको निर्देशन छ । गोदावरीमा छायांकन गरिएको भिडियोमा पदम…