Live on
Your Voice, Your Power
काठमाडौं–गीतकार निशा शर्मा अर्यालको गीत ‘यस्तो माया’को भिडियो युट्युबमा २० लाख बढी दर्शक पाएको छ । दर्शकको संख्या बढेसँगै यसले सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ । गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर तथा दीपक शर्माको संगीत छ । क्यानाडामा बस्दै आएकी निशा पहिलो गीतलाई दर्शकले मनपराइदिएकोमा खुशी छिन् । उनलाई फेसबुकमा पनि शुभचिन्तकले बधाई…