संगीत « Khabarhub

‘को होला त्यो’मा पल र प्रकृति

काठमाडौं–लोकपप गायक सुनील गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ । गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको एरेञ्ज रहेको छ । निषेधाज्ञाअघि कालिञ्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अभिनेता तथा मोडल पल शाह र नायिका…