Live on
Your Voice, Your Power
काठमाडौं–थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले वास्तविक कथामा आधारित गीत ‘सोचे भन्दा फरक संसार’ काे भिडियाे सार्वजनिक भएकाे छ । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हाे । १७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपण गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेखेका हुन् । गीतमा रामकृष्ण…